Logo

Appharu Pvt Ltd

१२ कार्तिक २०७८, शुक्रबार

देश हाक्ने युवा नेतृत्व समाजवादिमा भएकाे नेतृ नेपालकाे ठाेकुवा


चितवन । नेकपा समाजवादीकी नेतृ तथा नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य साथै जिल्ला ईन्चार्ज डिलकुमारि नेपालले चाहेको वर्तमान सरकारलाई जतिसुकै बेला युवाहरुले सक्दाे सहयाेग गर्न सक्ने दावी गरेकि छिन्।

नयाँ दलीय गठबन्धन सरकारलाई नेपालले युवाहरु राजनीति रुपमा सबल छन्। राज्यका लागि युवा शक्ति नै नङ र मासुकाे सम्बन्धको संज्ञा दिईकि छिन् । नेकपा समाजवादी पार्टीमा बहुप्रतिभा भएका युवाहरुकाे दलबल छ, हामी डराउनु पर्दैन अझै महिलाहरुलाई बढि भन्दा बढि अगाडि बढाउन समेत चाहेकाे बेला अबसर दिने एक पार्टी हाे भन्दै युवा भेलामा बोल्दै नेता नेपालले भनीन्, कसैकाे नाता वाद र कृपावादमा चलेमा खबरदारि गर्ने समेत चेतावनि दिईन् ।

देश र जनताले चाहेमा जतिसुकै बेला युवा शक्ति मिलेर देश बनाउनुपर्छ भन्ने दावी छ । हामी हेरेर बस्दैनाै नेतृत्वको सरकारलाई बदल्न सक्छौं । तर, हाम्रो चाहना अहिले पार्टीको संगठन निर्माण हो । हाम्रो सम्पूर्ण तागत र क्षमता संगठन निर्माणमा केन्द्रित हुनेछ ।’

आफूहरु पार्टी बिस्तार गर्ने काममा रहेकाे नेपालको भनाइ रहेकाे छ । नेपालले थपिन् ‘हामी अहिले युवा राजनीतिमा केन्द्रित छौं । युवालाई कसरी अगाडि बढाउने पछि कसैले चाहेर पनि हल्लाउन नसक्ने शिक्षित बाैद्विक संगठन बन्छ । स्थानीय तह, प्रदेश र संघमा नेकपा समाजवादीको एकल युवाहरुकै सरकार बन्छ ।’

याे नयाँ अायम पनि हाे। पार्टी विभाजनले नेकपा समाजवादि झनै बलियाे बनेकाे घुनपुतला घाममा सुकाईयाे । कुनै क्षति नभएको नेपालको दावी छ । ‘हामी हिजोभन्दा आज झनै शक्तिशाली भएका छौं । त्यो शक्ति आउँदो निर्वाचनबाट देखिन्छ,’ नेपालले भनिन् । नेकपा समाजवादी विरुद्ध भइरहेका सबै प्रयासलाई कसैले केही भने नरक तुल्याउने गरी लाग्न कार्यकतालाई निर्देशन दिईन् ।

नेता नेपालले जनमेजात नै अाफ्नाे रगतमा एकल निर्णय लिई सहि ढङ्गले काम गर्ने चुनावी प्रकृयाबाट सर्वसम्मत रुपमा सशक्त टीम चयन गर्न आग्रह समेत नेपालले गरिन् । कतै चिलले चल्ला टिपे झै गरि अरु पार्टीका कार्यकर्ता हामी भरति गर्दैनौं । युवा जुनसुकै क्षेत्रमा पनि अघि बढाउने नेकपा समाजवादी पार्टी एक हुने दावि समेत उनले गरिन् ।