Logo

शंकर श्रेष्ठ

मंसिर १४, २०७८ मंगलबार

सदस्य सचिवका लागि डिलकुमारि नेपालले दिईन् आवेदन


काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा १८ जनाले प्रतिस्पर्धा गरेका  छन् । युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका दरखास्त आह्वान गरेकोमा दुई जना महिला छन् भने १६ जना पुरुष छन् ।

उक्त पदका लागि खेल क्षेत्रमा लागेका विभिन्न राजनीतिक दल आवद्ध व्यक्तिहरुले दरखास्त दिएका छन् । गठबनदनको सरकारमा सदस्य सचिवको पद भने माओवादिलाई नै परेको छ । सोहि पदमा चितवन खेलकुद पत्रकार, अनतराष्टिय अध्ययनमा किर्केटमा एन्.आई.एस् गरि सकेकि डिलकुमारि नेपालले पनि उम्मेदवारी दिएकि छन् । निडर नेपालको खेलकुद पत्रकार मात्र नभैई पत्रकारिता नै बिए समम अधययन गरिकि छन् भने उनी २०६५ साल देखि निरनतर, रुपमा किर्केट खेल र २०५६ साल देखि कोणसभा गाउँ गाउँमा जाने र समाचार संकलन गदै जोखिम मोल्दै पत्रकारितासंगै लगेकि थिईन् ।

खेल क्षेत्रमा महिलामा पनि विज्ञता हाँसिल गरेकि नेपालले छिमेकि मुलुक भारतमा गई किरकेट विधामा  एन .आई. एस .तालिम गरि अध्ययन गरेकि छिन् । सामाजिक बिकास मन्त्रालयको उनी किरकेट कोच पहिलो गर्ने पहिलो हुन् उनी । सो अघि नेपालले चितवनको सपतगणकि कलेजबाट स्वास्थ्य तथा शारीरिक शिक्षामा बिए पास गरेकि छिन् । साथै पत्रकारिता र नेपाल ल कलेजमा कानुनि बिषयमा समेत अध्ययनरत छिन्, बिरेन्द्र बहुमुखि कलेजबाट एनथ्रोपोलोजिमा स्नातकोत्तर समेत सकिसकेकि छिन्। नेपाल ६ कक्षा देखि नै डन्डिबियो, कपड्दीमा लगायतका खेलमा बडो चलाख रहेको उनी निकट अनिता गुरु मुना लामाले बताईन् । उनिमा सानै देखि तिखो दिमाग लगनशिल बानि छोरा मानिस जस्तै सोभाव थियो । हस्ताकला, वक्तव्य प्रतिसपर्धामा जिल्लामा नै द्वितीय भएकि उनी सानै देखि टिम लिडर गर्ने क्षमता भएकि महिला हुन् ।

उनले नेपालमा बिगत २०६५ साल देखि आफै ऐकेडेमि खोलि सिकाउने गरेकि छिन् । आर्थिक अभावका कारण कुनै खेलकुद विद्यालय नभए पनि चितवनका हरेका ठाउँ – ठाउँमा उनको विभिन्न खेल बिधामा कोच परिचालन गरेकि छिन्, उनी चितवन जिल्ला नेटबल संघ अध्यक्ष तथा केन्द्रीय सदस्य समेत छिन् । नेपालले अरुलाई पनि खेल शिक्षा बाढेकि मात्र छैनन् । उनले कोरोनाको बेला उनी दुखि गरिबलाई घर घरमा चामाल समेत पुर्याउन जाने र सामाजिक कार्य गर्दै अघि बढेकि पात्र हुन् । न उनको कुनै संघ संस्था छ न कमजोर उनी चितवनमा मनधन दुबै कुरामा अब्बल रहेको छ । खेल विज्ञको रुपमा २०६५ साल देखि विभिन्न अडियन्सहरुमा जज बस्दै आएकि र भलिबल, व्याट मिन्टन्, बास्केटबल, कपट्दि, टेवुलटेनिस, फुटबल, बिद्यालय बार्षिक उत्सवहरुमा समेत प्रथम हुने गर्थिन् । सामजिक बिकास मन्त्रलयबाट माडि नगपालिकामा काम गर्दै गर्दा उनलाई भने १३ औं दक्षिण एसियाली खेलकुदमा समेत टिम व्यबस्थापनमा महत्त्वपूणर् भुमिका निभाएकि छन्  ।

उनी उति नै बेला राष्ट्रिय किर्केट मुख्य मन्त्री कप, प्रधान मन्त्री कप छैटै ,सातौ र आठांै राष्ट्रिय खेलमा खेलाडीका रुपमा किर्केट समेत खेलिकि छिन् । उनी बास्केटबल, भलिबल , टेवुल टेनिस, नेटबल, सेलफ डिफेन्स, रकबि, लगायतका खेलकुदमा समेत प्रशिक्षक तथा राष्ट्रिय रेफ्री र खेलकुद बिषयमा समेत महत्वपुणर् भुमिका खेलिकि छिन् ।

खेल क्षेत्रमा लागेर देशका लागि केहि गर्न खेलमै पढेर खेलक्षेत्रमा आफुले सिकेको अनुभव ज्ञानको सदुपयोग गरेर माथि उठाउने प्रतिवद्धता जाहेर गरेकि छिन् । सदस्य सचिवको लागि टेकलाल घिसिङ, राजकुमार कार्की, भरत महर्जन, डिलकुमारि नेपाल ओलम्पियन दिपक विष्ट, सुदिल शाहि लगायत १८ जनाले चासो देखाएका छन् ।