Logo

बागमती पेज

मंसिर २०, २०७८ सोमबार

सिन्धुलीकी देवकी कार्की बनिन् विद्यार्थी विशेष माहाशाखाको कोषाध्यक्ष


काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत विद्यार्थी माहाशाखाको प्रथम सम्मेलनबाट कोषाध्यक्षमा सिन्धुलीकी देवकी कार्की सर्वसम्मत रुपमा निर्वाचित भएकी छन् ।

अध्यक्ष : उत्तम अधिकारी
उपाध्यक्ष : पवन कार्की, राजकुमार याक्सो, केशव रावल
सचीव : उपेन्द्र शाही
सहसचिव : संजय काल्धन
कोषाध्यक्ष : देवकी कार्की

आईतबार पेरिसडाँडामा भएको सम्मेलन मार्फत उत्तम अधिकारीको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।