Logo

बागमती पेज

बैशाख १२, २०७९ सोमबार

नेकपा एमाले बूढानीलकण्ठका उम्मेदवारहरु


काठमाडौँ । नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी बूढानीलकण्ठको १३ वटै वडाहरुका वडाध्यक्षहरुले समेत उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । १३ वटै वडाका वडाध्यक्षहरुमध्ये ६ जना निर्वतमान वडाध्यक्ष हुन् ।

नेकपा एमालेको उम्मेदवारहरु:
नगरप्रमुख : मिठाराम अधिकारी
नगरउपप्रमुख : अनिता लामा

वडाध्यक्षहरु :
सुरेन्द्र लामा –१
राजेन्द्र श्रेष्ठ–२
राजेन्द्र खड्का–३
राजेन्द्र खड्का–४
नारायण दुलाल–५
रवि खड्का–६
बसनारायण महर्जन–७
सुमन लामा–८
सुमित्रा त्रिपाठी पाण्डे–९
नवराज भट्टराई–१०
राजु अधिकारी–११
शम्भु भट्टराई–१२
टिकेश नारायण श्रेष्ठ–१३