Logo

बागमती पेज

जेष्ठ १६, २०७९ सोमबार

जोखिम मोल्दै विमान दुर्घटना स्थलमा परिचालित नेपाली सेना (फोटोमा हेरौँ)


काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज लामो समय सम्पर्कविहीन भएपश्चात् आज भेटियो ।

नेपाली सेनाको टोलीले मानापाथि हिमालको फेदमा दुर्घटनाग्रस्त हेलिकोप्टर पत्ता लगाएर आज १० जनाको शव काठमाडौँ ल्याएको छ ।

बाँकी रहेका शवहरू भोलि काठमाडौँ ल्याउने सेनाले जनाएको छ । अहिले पनि नेपाली सेनाको एउटा टोली घटनास्थलमा नै छ । जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन ।