Logo

बागमती पेज

असार १३, २०७९ सोमबार

कोटेश्वरमा ठूलो दुर्घटना, सार्वजनिक माइक्रो बस र ट्रक ठोक्कियो


काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ।

View Post

प्रहरीका अनुसार प्रदेश २-००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो।

माइक्रो भक्तपुर-रत्नपार्कमा गुड्ने सार्वजनिक यातायात रहेको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।