Logo

बागमती पेज

आश्विन ५, २०७९ बुधबार

ललितपुरको धोबीघाटमा भीषण आगलागी


काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा भएको छ । आगो लाग्नुको कारण विवरण आउन बाँकी छ ।