Logo

बागमती पेज

फाल्गुन २०, २०७९ शनिबार

बूढानीलकण्ठ पञ्चकन्या सामुदायिक वन क्षेत्रमा आगलागी


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नं २ स्थित पञ्चकन्या सामुदायिक वन रुद्रेश्वर हाईट (बाँडेपाखा)क्षेत्रमा आगलागी भएको छ। सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा आज दिउसो आगलागी भएको हो ।

उक्त बन क्षेत्रमा आगलागी भए संगै नियन्त्रणको प्रयास भईरहेको जनाईएको छ ।