Logo

बागमती पेज

चैत्र २, २०७९ बिहीबार

नेपालको युएईविरुद्ध २०० रन पूरा


काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध २०० रन पूरा गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ३६ औं ओभरमा २०० रन बनाएको हो । नेपालका लागि ब्याटिङमा आरिफ शेख र गुलसन झा छन् ।