Logo

बागमती पेज

चैत्र ६, २०७९ सोमबार

बारा-२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी


काठमाडौँ । सभामुख देवराज घिमिरेले बारा निर्वाचन क्षेत्र नम्बर २ का रिक्त भएको संसदलाई जानकारी गराएका छन् ।

प्रनिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख घिमिरेले उक्त क्षेत्रमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ गते भएको निर्वाचनमार्फत उपराष्ट्रपतिमा निर्वाचित भएकाले सो क्षेत्र रिक्त भएको जानकारी गराएका हुन् ।