Logo

बागमती पेज

फाल्गुन २८, २०८० सोमबार

मिटरब्याज पीडित र सरकारबीच यस्तो भयो ४ बुँदे सहमति


काठमाडौं । सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो ।

सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ । पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए ।