काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।
उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् । अहिले उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन् ।
सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत मानव अधिकारकर्मी सडकमा उत्रिएका छन्।
कलाकार मनोज गजुरेल लगायत कलाकारहरु हरेक अस्पतालमा पुगेर घाइतेको अवस्था बुझिरहेका छन्। मानव अधिकारकर्मी र कलाकारहरु निजामती कर्मचारी अस्पताल मीनभवन अगाडि भेला भएका छन्।











प्रतिक्रिया दिनुहोस्