यू–१३ डेफोडिल अन्तर–स्कूल बास्केटबलमा फेरील्यान्ड २७–९ ले विजयी, सेमिफाइनलमा प्रवेश
यू–१३ डेफोडिल अन्तर–स्कूल बास्केटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा फेरील्यान्ड स्कुलले डेफोडिल बोर्डिङ स्कुललाई २७–९ को फराकिलो अन्तरले पराजित गरेका छन्। यस जितसँगै फेरील्यान्डकी छात्रा टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ।
खेलभरि फेरील्यान्डले मजबुत रक्षा र निरन्तर स्कोरिङ प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राख्यो। प्रतियोगिता भोलिदेखि जारी रहनेछ, जहाँ फेरील्यान्डले फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ।
















प्रतिक्रिया दिनुहोस्