Logo

बागमती पेज

कार्तिक ४, २०७७ मंगलबार

‘योगदान राष्ट्रको लागि’ नवलपरासी समिति गठन


काठमाडौं । ‘प्राथिमक उपचार, हाम्रो सरोकार’ नाराको साथ ‘योगदान राष्ट्रको लागि’ नवलपरासी समिति गठन भएको छ ।

स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा अकालमा ज्यान गुमाउने गरेका कैयौ नेपालीहरुको जीवन रक्षार्थ देश्व्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिएको थियो ।

सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान राष्ट्रको लागि’ अभियानले देशका ७७ वटै जिल्लामा जिल्ला समिती बनाउने अभियान जारी रहेको छ । सोही अन्तर्गत सोमबार सम्पन्न नवलपरासी जिल्ला रामग्राम नगरपालिका -७ मा स्थित उज्जनी स्तुपे  भेलाबाट सर्वसम्मत रुपमा तदर्थ १८ सदस्यीय जिल्ला समिती नवलपरासी चयन भएको छ ।

पदाधिकारीहरु:
संयोजक – ज्ञानेश्वर सहानी
सह- संयोजक – दिल माया चौधरी
सचिव – जगत हरिजन
उप – सचिव – सिद्धान्त पाठक
कोषाध्यक्ष – नैना देवी वि.क

सदस्यहरुमाः
लक्ष्मी कोहार
विककी डुम्रे
हेम लाल जेसी
मिना काफ्ले प्रतिभा
प्रतिभा लोहानी
सुरेश यादव
अमरमणी गुप्ता
ज्ञघ. सकिना खान
सावित्री थारु
आरिफ खान
निमावती हरिजन
कौशिलया कुमारी चौधरी
रजली हरिजन

नव गठित योगदान राष्ट्रको लागि नवलपरासी समितिलाई अभियानका अध्यक्ष ओम उप्रेतीले सक्रियता पूर्वक सामाजिक काममा लागेर ‘योगदान राष्ट्रको लागि’ अभियानमा जोडिएका सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नवलपरासी जिल्ला चयन हुँनुहुने लाई बधाई तथा दशै, तिहार छठ लगायतका चार्ड-पर्वहरुको शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्मपन भएको छ ।