Logo

बागमती पेज

माघ १, २०७७ बिहीबार

लोकसेवाले माग्यो ४११ जना नायब सुब्बा (विज्ञापनसहित)


काठमाडौं । लोकसेवा आयोगको  राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ।

आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो।