Logo

बागमती पेज

चैत्र १६, २०७७ सोमबार

नगर प्रमुखका दुईवटा डोजर अज्ञात समूहले जलाइदियो…


काठमाडौं । डोल्पाको ठुलिभेरी नगरपालिका – ५ र ६ जोड्ने सडक निर्माण गरिरहेको नगरप्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजर अज्ञात समूहले जलाएको छ।

शनिबार राति अज्ञात समूहले ती डोजर जलाएको ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए। उनका अनुसार बिहानै प्रहरी घटनास्थलतर्फ गएर अनुसन्धान जारी राखेको छ। जुफालबाट माजफाल जोड्ने सडक निर्माण गर्ने क्रमका ती डोजर जलाइका थिए।