Logo

बागमती पेज

बैशाख २१, २०७८ मंगलबार

४५ जिल्लामा लगाइयो निषेधाज्ञा (नाम सहित)


काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन शुरु गरेको छ ।

गृहमन्त्रालयका अनुसार सोमबार साँझ सम्ममा ४५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको जनाएको हो । संक्रमण बढ्दै गएपछि सरकारले नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा पनि निषेधाज्ञा जारी गरेको छ ।

हेर्नुहोस् कुन जिल्लामा निषेधाज्ञा: