Logo

मेघनाथ पहाडी

जेष्ठ १४, २०७८ शुक्रबार

नगर प्रमुख खरेलको आक्रोश : वडा कार्यालय तोडफोड गर्ने प्रति कडा कारवाहीको चेतावनी !


काठमाडौं। बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को कार्यालयमा भएको तोडफोड प्रति बूढानीलकण्ठ नगरपालिकाले गम्भीर आपत्ति प्रकट गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बिज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने अराजक समुह र ब्यक्तिलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।