Logo

बागमती पेज

असार ९, २०७८ बुधबार

आज बूढानीलकण्ठ नगरपालिकाका सबै सेवा बन्द हुने


बूढानीलकण्ठ नगरपालिकाको नगर सभाका कारणआज बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द हुने भएका छन् ।

नगर सभााका कारण नै आज सबै वडा कार्यालयका साथै अन्य सेवा पनि बन्द भएको सूचना जारी गरिएको छ ।