Logo

बागमती पेज

श्रावण २५, २०७८ सोमबार

मन्त्रिपरिषद बैठक : सबै तहका कर्मचारीका लागि नयाँ तलबमान


काठमाडौं । सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।