Logo

बागमती पेज

फाल्गुन १४, २०७८ शनिबार

बूढानीलकण्ठ-२ मा टोल कमिटी गठन


काठमाडौं । नेकपा एमाले बूढानीलण्ठ नगरपालिका वडा नं. २ मा लामिछाने टोल कमिटी गठन गरिएको छ ।

बूढानीलण्ठ – २ शाखा कमिटीको संगठन विस्तार अभियान अन्तर्गत भएको भेलाले राजन लामिछानेको अध्यक्षतामा ३३ सदस्यीय टोल कमिटी गठन गरेको हो ।

पदाधिकारीहरु :
अध्यक्ष : राजन लामिछाने
उपाध्यक्ष : पुस्प राज चौलागाईं
सचीव : नवराज के सि
उप सचिव : कमला लामिछाने
उप सचिव : मच्छीन्द्र लुँईटल

कार्यक्रममा शाखा कमिटी अध्यक्ष राजेन्द्र श्रेष्ठले बूनपा २ का अन्य स्थानमा पनि टोल कमिटी गठन गर्न लागि परेको बताए । उलने नव गठित सम्पुर्ण टिमलाई धन्यवाद दिंदै कार्यकाल पुर्ण सफलताको कामना समेत व्यक्त गरे ।