Logo

बागमती पेज

चैत्र १६, २०७८ बुधबार

हत्या अघि सुस्मिताले लेखेका त्याे डायरी (हेर्नुहाेस् भिडियो)


काठमाडौं । सुस्मिता थापा क्षेत्रीका धेरै सपना थिए । राम्रो अध्ययन गरेर स्थापित हुने । पतिको मृत्युले धेरै सपनाहरु छिन्नभिन्न पारे । समयकालमा सँगाल्दै फेरि अध्ययन बढाउने अठोट गरिन् । तर, उनको उनको हत्या भयो आफ्नै परिवारबाट ।

सुस्मिताले आफूमाथिको यातना र दुव्यर्वहारका धेरै घटनाहरु यसरी पोखेकी थिइन्:

बुवा म घर जान्छु ड्याडीलाई बोलाएर । अस्ति जे भो बाथरुममा त्यसपछि मलाई एकदमै गाह्रो भैराछ । म कसैलाई पनि भन्न चाहन्नँ । हजूरको जे इज्जत छ त्यो खराब गर्न चाहन्नँ म। त्यसैले यहाँबाट जान चाहन्छु । यो कुरा म फेस टु फेस भन्न नसक्ने भएर यो पानामा लेखेर व्यक्त गर्दैछु । त्यो रात…. (हेर्नुहाेस् भिडियो)