Logo

बागमती पेज

जेष्ठ १, २०७९ आईतबार

माओवादी केन्द्रले खोल्यो खाता, फिक्कलमा पुरै प्यानल विजयी


काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले गरेको गठबन्दन्ले जित हासिल गर्न सफल भएको छ ।

फिक्कल-१ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका होम बहादुर सुनुवार सहित गठबन्धनको टिमले जित हासिल गरेको हो ।

फिक्कलमा भएको गठबन्दन टिमले वडामा मात्र नभएर सिङ्गो पालिकामा सुरुवात देखी नै अग्रता हसिल गर्न सफल भएको छ ।