Logo

बागमती पेज

जेष्ठ ३, २०७९ मंगलबार

नागार्जुन नगरपालिका-१ मा काँग्रेस विजयी


काठमाडौं । नागार्जुन नगरपालिका वडा नं १ मा रामेश्वर लामा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लामाले १३७३ मतका साथ विजयी भएका हुन् ।

लामाले नागार्जुन नगरपालिकामा काँग्रेसको विजयी खाता खोलेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राम चन्द्र लामाले ६३२ मत प्राप्त गरेका छन् ।