Logo

बागमती पेज

जेष्ठ ४, २०७९ बुधबार

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारीले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ३८ मतले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा निर्वाचित अधिकारीले १२९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले १२५५ मत पाएका छन् ।

बूनपा ११ को चार सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।