Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

दोलखामा गाडि बिग्रदा यातायात ठप्प


काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिकाको कटुवाचउर बजार नजिकैको खोलामा मालबाहक गाडि बिग्रदा यातायात ठप्प भएको छ ।

अपर तामाकोसीको सामान लिएर आएको मालबाहक गाडीको बिच सडकमा क्राउन गएका कारण करिब दुई घण्टादेखि सडकको दुबै पटिको यातायात ठप्प भएको हो ।

बिच सडकमा गाडि बिग्रेकोले जेसीबि लगी हटाउने काम भैरहेको जनाइएको छ ।