Logo

बागमती पेज

श्रावण १०, २०७९ मंगलबार

माओवादी बागमती प्रदेशको बैठक जारी


काठमाडौं : नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ । आगामी प्रदेश र संघको चुनावलाई लक्षित गरेर बैठक बसेको हो ।

बैठकमा प्रदेशका १३ जिल्लाका संयोजक उपस्थित भएका छन् । बैठक अहिले पनि चलिरहेको छ ।