Logo

बागमती पेज

श्रावण ११, २०७९ बुधबार

अनेरास्ववियुको कार्यवाहक अध्यक्ष आरसी लामिछानेलाई


काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी आरसी लामिछानेलाई दिइएको छ ।

अध्यक्ष सुनिता बराल केही दिनका लागि देश बाहिर जाने भएकाले वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले कार्यवाहक जिम्मेवारी पाएका हुन् ।

बरालको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा लामिछानेले भूमिका निर्वाह गर्ने भएका छन् ।