Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन


काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुमध्‍ये कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए ।