Logo

बागमती पेज

श्रावण २०, २०७९ शुक्रबार

प्रचण्डको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी सिद्धराज न्यौपाने


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) परिवर्तन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ ।

न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए । यसअघि प्रचण्डका पीएसओ​को रुपमा कार्यरत नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएको छ ।