Logo

बागमती पेज

आश्विन ३, २०७९ सोमबार

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा बंगलादेशले अग्रता


काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले १३ औं मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।