Logo

बागमती पेज

कार्तिक २, २०७९ बुधबार

नवौं खेलकुद : ५ हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण


काठमाडौँ । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा बुधबार उनले निर्धारित दुरि १७:५ मिनेट २९ मिलिसेकेन्डमा पूरा गरिन् । त्यस्तै नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत पदक जितिन् ।

उनले निर्धारित दुरि १७:१२ मिनेट ०५ मिलि सेकेन्डमा पूरा गरिन् । १८ मिनेट ३ सेकेन्डमा पार गरिन् । कास्य पदक जितेकी त्रिभुवन आर्मी क्लबकी पुर्ण लक्ष्मी न्यौपानेले कास्य पदक जितिन् ।