Logo

बागमती पेज

कार्तिक २९, २०७९ मंगलबार

चुनावमा ३ दिन विद्यालय र २ दिन सरकारी विदा


काठमाडौं । मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक विदासम्बन्धी निर्णय गरेको छ ।

मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा विदा दिइएको छ ।

यो बीचमा एक दिन ३ गते शनिबार पर्छ । साथै मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।