Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौँ-४ मा गगनको अग्रता


काठमाडौं । काठमाडौँ-४ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । सत्ता गठबन्धन कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत सहित अग्रता लिएका हुन् । 

थापाका प्रतिश्पर्धामा रहेका एमालेका राजन भट्टराई भने  ६३३ मत अन्तरले दोस्रो स्थानमा रहेका छन् । बुढानीलकण्ठ नगरपालिका १ स्थित जय भद्रकालीमा भएको मत गणनामा १५११ मत खसेको थियो ।