Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

काठमाडौं-१० मा कांग्रेसको अग्रता


काठमाडौं । काठमाडौं क्षेत्र नं -१० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् ।

त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गरेका छन् ।