Logo

बागमती पेज

मंसिर ५, २०७९ सोमबार

मकवानपुर–१ मा डिनाको अग्रता, पछि परे कमल थापा


काठमाडौं । मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिएकी छन् । डिनाले ७८९ मत सहित अग्रता लिइरहेकी छन् ।

डिनालाई सूर्य चिन्हबाट उम्मेदवार रहेका कमल थापाले पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पापर्टी (राप्रपा) नेपालका अध्यक्ष थापाले ३५१ मत पाएका छन् । राप्रपाका दीपकबहादुर सिंहले ५० मत पाएका छन् ।