Logo

बागमती पेज

मंसिर ६, २०७९ मंगलबार

गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता


काठमाडौँ । गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।