Logo

बागमती पेज

मंसिर ७, २०७९ बुधबार

गोरखा १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी


गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन् । उनले १६ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

न्यौपानेले निकटतम प्रतिस्पर्धी एमालेका मोहन भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले ७ हजार ५ सय ३३ मत ल्याए । यस्तै, स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुलीले ३ हजार ५ सय ८८ मत पाएका छन् ।