Logo

बागमती पेज

फाल्गुन ५, २०७९ शुक्रबार

सांसद भण्डारीकी आमाको आर्यघाटमा अन्त्यष्टी (तस्विरमा हेरौँ)


काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीकी आमा हरीकला भण्डारीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

ग्याँस सिलिण्डर लिग भइ आगलागि हुँदा गम्भिर घाइते भएकी हरीकलाको उपचारको क्रममा निधन भएको थियो ।

आगलागिमा परेर सांसद भण्डारी घाइते भएका थिए । हाल उनी भारत स्थीत मुम्बईमा उपाचाररत छन् ।