काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीकी आमा हरीकला भण्डारीको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
ग्याँस सिलिण्डर लिग भइ आगलागि हुँदा गम्भिर घाइते भएकी हरीकलाको उपचारको क्रममा निधन भएको थियो ।
आगलागिमा परेर सांसद भण्डारी घाइते भएका थिए । हाल उनी भारत स्थीत मुम्बईमा उपाचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्