Logo

भवानी कार्की

फाल्गुन ६, २०७९ शनिबार

पशुपतिमा भक्तजनको बाक्लो उपस्थिति (तस्वीरमा हेरौँ)


काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको छ ।

विहान ३ बजेदेखीनै दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिरको चारै वटा ढोका खुला गरिएको थियो ।

शिवरात्रिको अवसरमा कोषका विशिष्ठ अतिथिका रुपमा आएका जगतगुरु शंकराचार्यले पनि पशुपतिनाथ दर्शन गरेका छन् ।

गत वर्ष भन्दा यस वर्ष सुरक्षा व्यवस्था र पशुपतिमा व्यवस्थापन सन्तुष्टजनक रहेको दशनार्थीहरुको भनाई छ ।