Logo

बागमती पेज

फाल्गुन २५, २०७९ बिहीबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएकाछन् । रामचन्द्रको जितसँगै मुलुकले नयाँ राष्ट्रपति पाएको छ ।

उनले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।