Logo

बागमती पेज

आश्विन २५, २०८० बिहीबार

सेतो पुतलीदेखि सावधान रहन बुढानिलकण्ठको अनुरोध


काठमाडौं । बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखाले सुचना जारी गर्दै सेतो पुतलीदेखि सावधान रहन आग्रह गरेको छ।

वर्षायाम पछि भदौ महिना देखि मङ्सिर महिना सम्म सेतो पुतलीका कारण लाग्ने सापू रोगको महामारी देखिने गरेकोले सावधान रहन आग्रह गरिएको छ।

सापू रोगका लक्षण देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार नगरेको खण्डमा दृस्टी गुम्ने खतरा रहेकोले सावधान रहन स्वास्थ्य महाशाखाले नगरवासीमा अनुरोध गरेको छ।

सापू रोगका लक्षणहरु र रोकथामका उपायहरु :