Logo

बागमती पेज

मंसिर १२, २०८० मंगलबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

मङ्गलबार अपराह्न सिंहदरबारमा सो भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।