Logo

बागमती पेज

पुस २१, २०८० शनिबार

राष्ट्रिय युवा संघ बुढानीलकण्ठ ईन्चार्जमा निश्चल अधिकारी


काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले बुढानीलकण्ठ नगरपालिका ईन्चार्जको जिम्मेवारी निश्चल अधिकारीलाई दिएको छ ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य रहेका अधिकारीलाई नगर ईन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।