Logo

बागमती पेज

पुस २६, २०८० बिहीबार

बुनपा १ को अध्यक्षमा हरि भारती: को छन् अन्य पदाधिकारी…


काठमाडौँ । नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १ को अध्यक्षमा हरि भारती निर्वाचित भएका छन्। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा। राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेसनबाट भारती वडा कमिटीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन्।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ को तौलुंग चौतारामा भएको अधिवेशनमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बुढानिलकण्ठ इन्चार्ज सरिता न्यौपाने, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, बागमती प्रदेश सभा सदस्य जयराम थापा लगायतको उपस्थितिमा भएको अधिवेसनले वडा नं १ कमिटी चयन गरेको थियो ।

को-को बने पदाधिकारी तथा सदस्यहरु ?

अध्यक्ष : हरि प्रसाद भारती
उपाध्यक्ष : संजय तामाङ
सचिब : शुशिला कठायत
सह सचिब : सुजन गिरी
सह सचिब : चण्डिका रैला अर्याल

सदस्यहरु :
श्याम नगरकोटी
बेल बहादुर थापा मगर
रामजी उपाध्याय
सुमन गिरि
बिराज श्रेष्ठ
विकास लामा
सुरेन्द्र कुमार लामा
बिक्रम श्रेष्ठ
रन्जु लामा
मिना तामाङ्ग
कल्पना तामाङ्ग
सुभद्रा दाहाल
मिना मल्ल
सानु तामाङ
पुजा तामाङ
सुमित्रा तामाङ
कान्छा लामा