Logo

मेघनाथ पहाडी

फाल्गुन २१, २०८० सोमबार

सरकार परिवर्तन र आजै नयाँ मन्त्री परिषद् बन्छ: नेता सुरेन्द्र पाण्डे


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्ने जनाएका छन् ।

उनले सामाजिक संञ्जाल फेसबुक मार्फत यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सामाजिक संञ्जाल फेसबुकमा यस्तो लेखेका छन् । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिनेछ।