Logo

मेघनाथ पहाडी

बैशाख ५, २०८१ बुधबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट वार्ता गरेका छन् ।

बुधवार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।