Logo

बागमती पेज

२४ भदौ २०८२, मंगलबार

सेना प्रमुखसँग वार्ता गर्न बालेन तयार: त्यसअघि संसद विघटन अनिवार्य


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।

उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन् । सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी रोक्न अपिल, संयम रहन आन्दोलनकारी सबैलाई आग्रह ।