Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

रंगहरूको पर्वमा स्वादको उत्सव – जिरा रोस्टरको होली शुभकामना


जिरा रोस्टरध्दारा होली को शुभकामना आदान–प्रदान
काठमाडौं — जिरा रोस्टरले होली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेको छ। संस्थाले आफ्नो आधिकारिक लोगो सहित रंगीन होली सन्देश सार्वजनिक गर्दै सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेको हो।
विभिन्न रंगहरूको प्रयोगसहित तयार पारिएको सन्देशमा एकता, उत्साह र सांस्कृतिक पर्वको महत्व झल्काइएको छ।
होलीले आपसी मेलमिलाप, प्रेम र भाईचारा बढाउने विश्वास व्यक्त गर्दै पर्वलाई सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।